माटोले परिश्रम मागिरहेछ तिमी गर्छौ रगतका कुरा
देश रोगले थलिँदा नेता गर्छ सत्ता फेर्ने फगतका कुरा
उ पनि तिमीजस्तै मान्छे हो एकपटक बद्लिएर सोँच
कति गर्यौ आफ्ना मात्रै अब गरौँ हामी सारा जगतका कुरा ।।।।।
-Rahul Pokhrel
Read More Nepali Poem at Offline Thinker:
क बाट कलम ! जनक कार्की | Offline Thinker
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments