खोक्रो | Nepali Poem | Ram Chaulagain

Ram Chaulagain

मिलन हाम्रो सोच्दछु सत्ययुगमा भएको भए राम्रो हुन्थ्यो,

तिमी लक्ष्मी, म विष्णु बन्न पाएको भए राम्रो हुन्थ्यो,

वस्त्र हरण गरेर तिम्रो,समाजको अगाडि आफू नाङ्गिन पाएको भए राम्रो हुन्थ्यो,

जीवन सारा चौतारीमा तिम्रो समीप काट्न पाए राम्रो हुन्थ्यो।।

(मेरे प्यार की तलास कर रही हो तो सुन लो,
मेरे कब्र पर रखा हुआ फूल जूल्फ पे लगालो)

 

Read More Poetry:

 

आखिर किन ? | Sauzan Dhakal

 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *