आखिर किन ? | Sauzan Dhakal

भन्छन् यो यात्रा हो स्वर्ग र नर्क बीचको अविस्मरणीय क्षण जहाँ, हावाले सुस्केराका रेशा बुन्दै मलाई प्राण दिन्छ हो मान्छु म, जन्म आमाले दिनुभयो, तर कर्म आफैले लेख्नुपर्छ भन्ने ठान्छु म। हो मान्छु म, यात्रा गर्दा कहिले उकाली त कहिले ओरली झर्नुपर्छ के को घमण्ड गर्छौ प्रिय जब आन्तिममा मर्नु नै पर्छ? हातका रेखा साना … Continue reading आखिर किन ? | Sauzan Dhakal