खाली खाली जस्तो लागिरहेछ दुनिया,
ब्रह्माण्ड सारा आँखामा लिएर घुमिरहेको जस्तो,
छतलकिएर समुन्द्र आँखाको, धर्ती प्रलय अन्धकारमा जस्तो,
हिमालमा आगोको राँको जस्तो,मरूभूमिमा बरफका ढिक्का जस्तो,
जिन्दगी खेल जस्तो, हार नै हार को खेल जस्तो।।
Read More From Ram Chaulagain:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

