मेरो कर्म | कविता | Ram Chaulagain [Offline Thinker]

मेरो कर्म सपना देखाउने सिरानमा घर खसेर पुर्ने डर भो यहाँ,वर्तमानमा आँखा खोल्दा खोल्दै गर्दा भविष्य नासियो,समयले घुँडा टेकाउछ भन्थिए ज्योतिषले,हिँड्दा हिँड्दै गरेको जमिन भासियो,सास कतिन्जेल लिनु खै यो संसारमा,श्रीमतीको कानको दोश्रो झुम्का आज फेरि मासियो,श्रीमतीको कानको दोश्रो झुम्का आज फेरि मासियो।। Read More From Ram: मौनता भित्रका शब्दहरू | कविता | Ram Chandra Chaulagain … Continue reading मेरो कर्म | कविता | Ram Chaulagain [Offline Thinker]