सट् द एफ्* अप् | Nepali Poem | Sudarshan Poudel
यहाँ बोल्ने अनुमति छैन! सट् द एफ्* अप्!! यहाँ चाकडीको भाषा बिक्छ सम्पादित विद्रोहहरु मात्र टिक्छ विरोधाभास हो मेरो मुलुक त्यसैले सट् द एफ्* अप्!! जिन्दगी बन्दगी राख्नेहरु छन् जिन्दगीसँग थाक्नेहरु पनि छन् तर यहाँ आँसु होइन आँकडा हेरिन्छ त्यसैले सट् द एफ्* अप्!! जिन्दगी मजाक बनाइदिने उहाँहरु व्यङ्ग्य कहाँ बुझ्नुहुन्छ! यहाँ मुटु चर्किने अनुमति […]

