Nepali Poem | टुकी बाल्न कसलाई गुहार्ने | Ina Basnet
आँखाभरिका सपना अनि रित्ता रित्ता हातहरु केही गर्छु भन्ने आँट तर कम्जोर छन् आडहरु हिजो ठूली दिदी, आज माईलादाइ अनि भोलि मेरै पालो एक एक गरि सबै टुकी बाल्ने हाँतहरु हराए, देख्छु देशको भोलि कालो । मन खाली खाली अनि अनेक रहरले भरिएको झोला साथमा बाआमाको शिरमा लागेको ऋण अनि अनेक जिम्मेवारी काँधमा रहर त […]