Bizay Sangroula

Bizay Sangroula

Nepali Poem | अजान यात्री | Bizay Sangroula

बाहिर हेर्न खप्पिस आँखा एक्का‍सी भित्र हेर्न सकून् कसरी ? अरूलाई देख्न सिपालु आँखा एक्कासी आफूलाई देख्न सकून् कसरी ? खोलेर आँखा लाख कोसिस गरे पनि देखिएन आफूलाई चिम्लिएर आँखा यात्रा गरेथेँ सुरु अन्धकार सिवाय देखिनँ केही पनि । बाहिर त प्रकाश नै प्रकाश तर भित्र ! भित्र किन घनघोर अन्धकार ? अहँ ! बाहिरको […]

Bizay Sangroula

Nepali Poem | मृत्यु त भयो ! | Bizay Sangroula

मृत्यु त भयो ! तर म छु के मर्यो ममा त्यही खोज्दैछु । … केही बन्ने मन त्यो मरेछ शिखर चढ्ने अहम् त्यो झरेछ के के न थाहा छ भन्दै डुक्रने यो बुद्धि हृदयको गहिराइमा खस्दा हराएछ सुद्धी अनि पो ब्यूँझे झल्याँस्स त्यही मेरो अहम् पो मरेछ फ्यास्स संसारमा मलाई खाली र रित्तो पारेर जित्नुपर्ने […]

Bizay Sangroula

Nepali Poem | मनातीत जीवन | Bizay Sangroula

मेरोपन हराएर आफ्नोपन भेटियो जब हृदय खुलेर मेरो मन मेटियो । मनसँगै हरायो अहंको भ्रम जब छुट्यो मोह रह्यो केवल प्रेम । मन मेटिएसँगै मेटियो द्वेष राग/अनुराग वैमनस्य । प्रेम भेटिएसँगै भेटियो आनन्दित जीवनको रहस्य । अब जीवनको स्थिति परिस्थिति शून्य-शून्य छ जहाँ स्वार्थ छैन परार्थ छ जहाँ ऐश्वर्य त छ तर छैन विलास । […]

Bizay Sangroula

Nepali Poem | आत्म-जागृति | Bizay Sangroula

स्वर्गको लोभ र नर्कको डर यस्तै व्यापारको पर्यौ भर मरेर स्वर्ग जाने आसमा नर्कमा बाँच्यौ जीवनभर । खोज्नु थियो ईश्वर आफैँभित्र पुज्दै हिँड्यौ व्यर्थ चित्र विचित्र प्रेम नै ईश्वर, ईश्वर नै प्रेम प्रेम नै हो धर्म बुझ है मित्र ! प्रेमीको ईश्वर प्रेम, भक्तको प्रेम ईश्वर गीत फरक-फरक यहाँ तर एउटै छ स्वर यति रहस्य […]

Bizay Sangroula

Nepali Poem | मलाई फेरि बालक हुन मन छ | Bizay Sangroula

जिज्ञासा र कौतुहलले भरिएर पनि रित्ता रित्ता देखिने ती शान्त आँखाहरू धारणा र मान्यताले भरिइनसकेको पूर्वाग्रह र अभिमानको जालोमा नजेलिएको त्यो स्वच्छ, शुद्ध अनि पारदर्शी मन फेरि त्यही बालापनमा फर्कन मन छ विचार र सिद्धान्तको बोझ टाउकोबाट बिसाएर मलाई फेरि त्यही अबोध बालक हुन मन छ । अस्तित्वको चरणमा पुन: आफूलाई चढाई ज्ञानाभिमानको वृथा अहममा […]

Nepali Poem Bizay Sangroula

Nepali Poem | एउटा अपुरो कथा | Bizay Sangroula

अनिदो नै उसको बिहानी भयो आँखामा सपना विस्मित थियो ऊ सोचमग्न भयो- धेरै भएछ उसले सपना नदेखेको देखोस् पनि कसरी ? कुनै रात ऊ निदाएकै छैन सपना देख्न त निदाउनु पर्छ तर ऊ त छटपटीमा हुर्केको मान्छे अशान्त मन लिएर भड्केको मान्छे इच्छाहरू दबाएर बाँचेको मान्छे जति पाए पनि रित्तो तड्पेको मान्छे अनि कसरी ऊ […]

Bizay Sangroula

मेरो वास्तविक म | Nepali Poem | Bizay Sangroula

मेरो निकटतम र आत्मिय म नै हुँ मलाई मैले जति कसैले पनि जान्न सक्दैन सतहमा छरपस्टिएका अनगिन्ती ‘म’हरू म होइन परिस्थितिहरूले बनाएको म त केवल भ्रम हो मसँग भएका अनगिन्ती म मेटिएसँगै भ्रम मेटियो जसै भ्रम मेटियो मैले बिर्सिएको मेरो वास्तविक म भेटियो ! मेरो वास्तविक म दु:खमा आत्तिदैन, सुखमा मात्तिदैन हारमा ठुस्स पर्दैन, जितमा […]

Bizay Sangroula

म | Bizay Sangroula | Nepali Poem

म मृत शब्द मात्र हुँ कि त्यसभित्रको जीवित अर्थ हुँ ? म नाम हुँ कि सर्वनाम हुँ ? म मान्छे हुँ भने मान्छे भनेको के हो ? म छु कि म हुँ ? म गर्दै छु कि मबाट हुँदै छ ? म नै नाम हुँ कि मेरो नाम हो ? म संसारमा छु कि संसार […]

Bizay Sangroula

अन्तर्यात्रा | Nepali Poem | Bizay Sangroula

बाहिर के खोज्नु छैन कुनै अर्थ बाहिर के रोज्नु लाग्छ सबै व्यर्थ ! भित्र हेर्छु आत्मानुरागले भरिन्छु आत्मपदको चाहमा प्रमादले मातिन्छु आत्मरसको स्वाद पाई आत्मश्लाघामा रमाउँछु आत्मरतिमा मग्न हुँदै अन्तरात्मामा हराउँछु । म छु अन्त:स्थ सहज स्वस्थ स्वत: म त स्वयम् प्रहेलिका हुँ मलाई कसले बुझ्न सक्छ ? अन्तर्मनको मधुशालामा हरदम प्रेमको प्याला रित्याई वसन्तोत्सवमा […]

Bizay Sangroula

टाउको झुक्यो | Nepali Poem | Bizay Sangroula

मेरो टाउको साह्रै दुख्थ्यो जतिबेला मेरो टाउको ठाडो थियो । बिहान जुरुक्क उठ्नासाथ रनक्क रन्केर दुख्थ्यो दिनभरि सनक्क सन्किँदै झनक्क झन्केर दुख्थ्यो राती त झन् निद्रै भुलेर टनक्क टन्केर दुख्थ्यो मेरो टाउको साह्रै दुख्थ्यो मलाई साह्रै पीडा दिन्थ्यो । अचम्म भयो ! आज मेरो टाउको झुक्यो अनायास झुक्यो झुक्नासाथ मुटु हाँस्यो जसै मुटु हाँस्यो वृथाभिमान […]