कारण होस्
वा
बिनाकारण होस्
जानाजान होस्
अबुझमा होस्
अन्जानमा होस्
अकस्मात् होस्
अनेकौं पटक
पटक-पटक
छाती चौडा पारेर
मन मुटु खोलेर
मुख च्यातेर
सेता दाँत देखाएर
ढुक्कसँग
सन्तुष्टिसाथ
बाल्यकालमा हाँस्न पाईन्थ्यो !
अचेल त
हाँस्नलाई पनि
पैँसो चाहिन्छ !!!
Read More From Yayavar Ji:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

