JS Thakuri Hambradge

Jivan Shahi

उज्यालो | Nepali Poem | यायावर जि | Jivan Shahi

औंसीको रातमा अन्धकार चिर्दै जुनकीरी आउँछिन र झिमिक-झिमिक झिम्किदै उज्यालोको आभाष दिलाउछिन जून मलाई औधी मनपर्छ !!!                                    ~ यायावर जि ….. Read More From Jivan Shahi: चाइनाको सिलिन्डर! | Nepali Poem | Jivan Shahi Follow Offline Thinker on […]

Jivan Shahi Nepali Poem

भित्तामा कुँदिएको चित्र | Jivan Shahi | यायावर जि | Nepali Poem

भित्तामा कुँदिएको पुरै हाँस्न बिर्सिए जस्तो मुसुमुसु मुस्कुराए जस्तो लोभ लाग्दो रहर लाग्दो एउटा चित्र छ एउटा चित्रमा अनेक अर्थ छ अर्थहरुले शान्ति बोकेको छ शान्ति बोकेको मान्छे झनै शान्त छ भित्तामा कुँदिएको चित्र अर्थात बुद्ध !!!     Read More From Jivan Shahi: चाइनाको सिलिन्डर! | Nepali Poem | Jivan Shahi Follow Offline Thinker […]

Jivan Shahi

आमा | Jivan Shahi | यायावर जि

गाउँमा पिँढीमा बसेझैं गरि पुरानो साडीको सप्कोले पिठ्युँमा रुँदै गरेको दुधे बालक बाँधेर साँझलाई ढिंडो खान जाँतोमा मकैका दाना राखेर फनफनी घुमाउदै एउटी आमा ! आमा हुनुको जिम्मेवारी अनि गृहणी हुनुको सौभाग्य दुबै एकैसाथ निभाइ रहेकी थिन् ।।।                                   […]

Jivan Shahi Nepali Poem

गफ नै त हो | Jiban Shahi | “यायावर जि”

रेल कुदाउँछु भन्नेहरु पानी जहाज चढाउँछु भन्नेहरु गाउँ घर सहरमा ग्यास पाइप जोडाउँछु भन्नेहरू सत्र हजार मारेर साँच्चै शान्ति ल्याउँछु भन्नेहरू खै ! कता विलय भएछ्न् । वा भनौं पलायन भएछ्न् । बोल्न छोडे देखिन छोडे भेटिन छोडे बिडम्बना ! रेल चढेर गुड्ने पानी जहाजमा सयर गर्ने पाइप वाला ग्यासमा पकाउने शान्ति आयपछी चयनसँग जिउने […]

Jivan Shahi Nepali Poem

हाँसो | यायावर जि | Jivan Shahi | Nepali Poem

कारण होस् वा बिनाकारण होस् जानाजान होस् अबुझमा होस् अन्जानमा होस् अकस्मात् होस् अनेकौं पटक पटक-पटक छाती चौडा पारेर मन मुटु खोलेर मुख च्यातेर सेता दाँत देखाएर ढुक्कसँग सन्तुष्टिसाथ बाल्यकालमा हाँस्न पाईन्थ्यो ! अचेल त हाँस्नलाई पनि पैँसो चाहिन्छ !!! ~ Words by यायावर जि Read More From Yayavar Ji: चाइनाको सिलिन्डर ! | Nepali […]

Jivan Shahi Nepali Poem

खाडल…. | Jiban Shahi | यायावर जि

धेरै धेरै माथि आकाश ढाकिँदा कालो बादल कराएर बेस्सरी रोएर धर्तीमा खसेका करोडौं पानीका थोपाहरुले कोमल धर्तीको छातीमा साना साना असंख्य छिद्रहरु पर्छन् र फेरि पुरिन्छ्न्….. तर धेरै धेरै माथि वर्षौ पुरानो प्रिय आत्मीय आफू बसेको न्यानो धरातल छोडेर तिमी उडेर जाँदा यो मुटु नामको धर्तीमा एउटै ठूलो खाडल परेछ जुन भयानक छ पिडादायी छ […]

Jivan Shahi Nepali Poem

सम्बन्धहरु | यायावर जि | Jivan Shahi

सम्बन्धहरु देखिदैनन सायद ! मनबाट महसुस हुन्छ्न् आँखामा देखिने दृश्यमा होइन अदृश्यमा नै जबर्जस्त हुन्छन् शब्दमा कहिलै भेटिदैनन् अटुट भावनाले कसिएका हुन्छन् हरदम याद बनेर सताइ रहन्छन् कहिले काहीं लाग्छ हरपल सम्झनामा आइरहने सम्बन्धहरु टुट्दैनन सायद ! नजिक पर्दा नचिने झैँ गरि टाढिँदा आँखाभरी आँसु भरी केहि सम्बन्धहरु यसरी नै चल्छन् कहिले काही लाग्छ एक […]

jiban shahi

सुनपानी | Jiban Shahi “यायावर जि”

सुनपानी | Jiban Shahi “यायावर जि” खाडल…. धेरै धेरै माथि आकाश ढाकिंदा कालो बादल कराएर बेस्सरी रोएर धर्तिमा खसेका करोडौं पानीका थोपाहरुले कोमल धर्तीको छातिमा साना साना असंख्य छिद्रहरु पर्छन र फेरि पुरिन्छ्न….. तर धेरै धेरै माथी बर्षौ पुरानो प्रीय आत्मीय आफू बसेको न्यानो धरातल छोडेर तिमी उडेर जाँदा यो मुटु नामको धर्तिमा एउटै ठूलो […]

Jivan Shahi

चाइनाको सिलिन्डर ! | Nepali Poem | Jivan Shahi

चाइनाको सिलिन्डर ! | Nepali Poem | Jivan Shahi चाइनाको सिलिन्डरमा नेपाली नेता ‘आले’ ले रात दिन खटेर पार्टी कार्यलय जस्तै देखिने फ्याक्ट्रीमा डटेर आफ्नै मुखले अक्सिजन फालेर कार्बन डाईअक्साई हालेर सिलिन्डर भरेर आफ्नै तस्बिर टाँसेर छाती चौडाएर गाला फुकाएर अस्पतालको शैयामा स्वास रोकिएर छटपटाई रहेका निमुखा बिरामीको मुखमा फाले र भने मेरो नितान्त मेरो […]

Jivan Shahi

हाईकु ! Jivan Shahi | Offline Thinker

हाईकु -Jivan Shahi | Offline Thinker 1. पुण्य कमाउ,पबित्रता अँगाल,पाप त्यागेर !!! 4. केही चाहना,र बालुवाको घर,उस्तै लाग्छन!!! 5.उनी आईन,अंगालोमा बाँधिन,झल्यास ब्युंझे !!! 6.ओठहरुले,स्पर्श गर्दो रहेछ,मौका मिलेसी !!! 7. पुरानो याद,फाटेको धोती-टोपी,साँक्षि स्वरुप !!! 8. कर्म बेगर,फल पाउने आश,दिवा सपना !!! Read More From Jivan: Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can […]

प्रेम

चोखो प्रेम | कविता | JS Thakuri Hambradge

प्रेमको अंकुरा टुसाए पछि, मनसँग मन साँटिए पछि, भेट तेस्रो,चौथो जति होस, पहिलो पल्ट जस्तै लाग्छ, ठिहिर्याउँदो पुष-माघको जाडोको , चिसो-चिसो बतासको, आँखा तन्काई हेर्ने अपरिचितको, कसैको बाल लाग्दैन, हात समाएर, उनको साथमा, चिसो मौसममा, चिसै आईसक्रिम चुस्दै, पाईला गिन्दै, हिन्दै गर्दा पनि, कस्तो तातो-तातो न्यानो-न्यानो पनको, आभाष हुँदो रहेछ, र त, झम्सिखेलका गल्लिहरुमा, पाटनको […]