विश्व चर्चित सुविचार | World’s Famous Quotes

विश्व चर्चित

विश्व चर्चित केही महान व्यक्तिहरूको सुविचार प्रस्तुत छ ।

“थोरै मात्र कुकर्म पनि धेरै गुणहरूलाई दुषित गर्न समर्थ हुन्छ ।” – प्लूटर्क
********
” जो मनुष्यले क्रोधलाई नियन्त्रण गर्छ , ऊ अरुको क्रोधबाट आफुलाई बचाउन सक्षम हुन्छ ।”  – सुकरात
****
कुसमयमा साहसले पनि साथ दिदैन । – अज्ञात
******
” खराब पुस्तक पढनु बीष पिउनु बराबर हो।” –  टालस्टाय
*****
” प्रतिभावन व्यक्ती यदि नष्ट हुन्छ्न भने त्यो आफ्नै अहम्ले हुन्छ्न् । – जानसन
****
” यदि तिमी आफ्नो प्रशंसा चाहन्छौ भने , पहिला अरुको प्रशंसा गर्न सिक । ” – एमर्सन
*****
” प्रशंसा त्यो हतियार हो , जसले दुश्मनलाई पनि मित्र बनाउन सक्छ । ” – दयानन्द सरस्वती
******
 ” कसैले पनि मलाई मेरो आज्ञा बिना दुखी बनाउन सक्दैन । ” – महात्मा गान्धी
*****
” जबसम्म तिम्रो जंकाभेट तिम्रै अधिक कमजोरीसँग हुदैन , तबसम्म तिमीलाई तिम्रो अधिक ताकतको बारेमा थाहा हुदैन ।” सुसन गले
******
” जब मैले कसैले भनेको सुन्छु कि ` जीवन  निकै कठिन छ ´ , मैले त्यतिबेला भन्ने गर्छु , जीवनको तुलना कोसँग गर्‍यौ ? ´  ।- सिडनी ह्यारिस
*****
” मैले मेरो जीवनकालमा त्यो व्यक्तिबाट केही सिकिन जो मसँग सहमत थिए ” । – डुडले फिल्ड म्तालोन
******
” हामी नभए को ? अहिले नभए कहिले ? – जोह्न एफ केन्नेडी
*****
  ” जसले कुनै पनि गल्ती गरेको छैन , उसले केही नयाँ कार्य गर्ने चेष्टै गरेनन् ।” – अज्ञात
******
” कसैलाई एउटा माछा दियौ भने उसको एकदिनको भोक मेटाइदिनेछौ , यदि कसैलाई माछा मार्न सिकायौ भने जिन्दगीभरको भोक मेटाइदिनेछौ ।” – अज्ञात
*****
 ” यदि तिमी सत्य बोल्छौ भने कुनैपनी कुरा स्मरण गरिरहन पर्ने झंझटबाट मुक्त हुन्छौ ।”  – अज्ञात
******
 ” विजेताहरू अलग कार्य गर्दैनन् , उनीहरू उही कार्यलाई अलग तरिकाले गर्छ्न् ।” – अज्ञात
जनक कार्कीका अन्य लेखहरुः
केही समय पहिले २०१७/०८/०७ मुंबईमा यस्तो घटना घट्यो। जसले मानव हुनुमै लज्जास्पद र प्रश्नचिन्ह उठाउँछ। आशा साहनी ६३ वर्षिय जो मुंम्बईमा एक्लै ६ करोडको घरमा बस्दै हुनुहुन्थ्यो।उहाँको छोरा ऋतुराज साहनी अमेरिकामा हुनुहुन्छ।पटक-पटक आमाले अब आफू एक्लै बस्न नसक्ने र मिल्छ भने कि अमेरिका नत्र यतै कतै `ओल्ड एज हाउसमा´ लग्दिन अनुरोध गरेको तर छोराले व्यस्तताको कारणले नभ्याएको कुरा आएको छ।………….-जनक कार्की
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *