Nepali Poem | कुरै मिलेन | Hero Limbu

good communication

तिमी दिन, अनि मँ रात । तिमी शिरमा फुलेकाे फूल
अनि म फूलमा बिझाउने काँडा ।
भन्न सक्छाै मेराे आँखामा हेरेर कि
तिम्राे र मेराे जाेडी समाजमा सुहाउँछ भनेर ?

पानी पनि छुन हुन्न रे तिम्राे घरकाे
आशा त पहिल्यै मरिसेके मनका ।
अर्काे जुनीमा आउँला माग्न घाेडामा चडेर

जब मानिसले मानिसलाई छालाबाट कम र हृदयबाट अपनाउने गर्छन् ।

 

 

 

Read More From Nepali Poem:

 

 

 

 

 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *