दुईचुल्ठी बाटेकी पछाडि झाेला भिरेकी
सायद विद्यालय हिडेकी तिमी ।
परबाट हेरीरहेछु म तिमीलाई तिम्ले
बाटाे छेउकाेफुल टिपेर आफ्नाे सिरमा लगाकी ।
सायद आफूलेआफूलाई सिङ्गार्न हाेला या
छुट्टै अनुभव पाउन ।
तिम्राे निस्चल हरकत जति हेर्छु
सुहाउदाे देखिएकाे अनुभव पाउँछु ।
Read More From Nepali Poem:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments