Hero Limbu

author
love

बटुवा | Nepali Poem

तिमी जुन रहेछाै म जुनमा लागेकाे धब्बा रहेछु । तिमी फूल रहेछाै म फूलमा भिझाउने काँडा रहेछु । टाढा नै सुखी रहेछाै तिमी त म हालात र परिस्थितिले मारिएकाे बटुवा रहेछु । साँचाे प्रेम थियाै तिमी मेराे तर म त तिम्राे लागि कल्पनाकाे कठपुतली रहेछु ।     Read More from Monalisa Parida: Follow Offline Thinker […]

Farhod Eshanov

Nepali Poem | तिम्राे हर्कत | Hero Limbu

दुईचुल्ठी बाटेकी पछाडि झाेला भिरेकी सायद विद्यालय हिडेकी तिमी । परबाट हेरीरहेछु म तिमीलाई तिम्ले बाटाे छेउकाेफुल टिपेर आफ्नाे सिरमा लगाकी । सायद आफूलेआफूलाई सिङ्गार्न हाेला या छुट्टै अनुभव पाउन । तिम्राे निस्चल हरकत जति हेर्छु सुहाउदाे देखिएकाे अनुभव पाउँछु ।       Read More From Nepali Poem:             […]

good communication

Nepali Poem | कुरै मिलेन | Hero Limbu

तिमी दिन, अनि मँ रात । तिमी शिरमा फुलेकाे फूल अनि म फूलमा बिझाउने काँडा । भन्न सक्छाै मेराे आँखामा हेरेर कि तिम्राे र मेराे जाेडी समाजमा सुहाउँछ भनेर ? पानी पनि छुन हुन्न रे तिम्राे घरकाे आशा त पहिल्यै मरिसेके मनका । अर्काे जुनीमा आउँला माग्न घाेडामा चडेर जब मानिसले मानिसलाई छालाबाट कम र […]