बटुवा | Nepali Poem

love

तिमी जुन रहेछाै म जुनमा लागेकाे धब्बा रहेछु ।
तिमी फूल रहेछाै म फूलमा भिझाउने काँडा रहेछु ।

टाढा नै सुखी रहेछाै तिमी त
म हालात र परिस्थितिले मारिएकाे बटुवा रहेछु ।

साँचाे प्रेम थियाै तिमी मेराे तर
म त तिम्राे लागि कल्पनाकाे कठपुतली रहेछु ।

 

 

Read More from Monalisa Parida:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *