म र सरकार | Nepali Poem | Smita Thapa
म र सरकार | Poetry by Smita Thapa म अहिले सरकार खोजिरहेको छु। सरकार सत्ता खोजिरहेको छ। यो महामारीको क्षणमा, जिन्दगीको घाउमा मलम लगाउने, व्यक्तित्वहरु गुमाइ रहेछु। सरकार आफ्नै ज्यानको सुरक्षाको खोजिमा छ। म, म यता बा लास बनेर ढल्नु अघि एउटा अक्सिजनको सिलिन्डर खोजिरहेको छु। सरकार त्यही अक्सिजनको सिलिन्डरको बार्गेनिङ गर्दैछ। म बहिनी र […]

