Nidesh Acharya

Nidesh Acharya

Nepali Poem | घाउ दुख्दैन | Nidesh Acharya

फुलको वाटिकामा लुकामारी खेल्दा काँडाले ढेप्पा भन्दियो यो चोकभन्दा पचास किलोमिटर उत्तर तिर मुस्कान महल छ म खोज्दै गए एउटा मित्रलाई सोधे एत्ता भन्दियो म पुगे आँसु महलमा, धोकाको बाटो हुँदै । भाग्यको जुवामा बादसाह कराए दुर्भाग्यले एक्का भन्दियो । खुशी मेरो कोठाबाट सुटुक्क निस्किएछ खोज्न हिँड्दा निधारले बेपत्ता भन्दियो । हरिभक्त मेरा औंलामा बसे […]

Bipana Adhikari

Nepali Poem | अनिदो | Nidesh Acharya

म भुकम्पमा काँपिरहने पृथिविको सतह भएको छु। म ब्रान्डेड स्टिकरले पहिचान पाएको सिसाको बोतलबाट ओर्लिने नशा भएको छु । दृष्टि धमिल्याउने, बेहोसीको रेड कार्पेटबाट बिस्तारै आएर आँखाको सिंहासनमा बस्ने निदेरीसँग परिचय साटासाट गर्दैछु । परिचयमा ज्ञात भयो त्यो मेरो रामको रावण हो । सचेतको भाँडो यो मस्तिष्कमा आधा होस खनिएको छ । अनि आधा बेहोसी […]

Gazal Nidesh Acharya

भाइ | Nidesh Acharya | Gazal

यो दुनियाँ सिमुलेसन हो, ह्या मुला दिक्दार हो भाइ यो मान्छेको हल्ला हैन, पिंजडाको चीत्कार हो भाइ पैसा कमाउ, कर्म गर, यो तिम्रो बाँच्ने आधार हैन तिम्रो फाइदा उठाउन दुनियाँले गर्‍या गिरफ्तार हो भाइ यो दुनियाँमा बाँच्नको लागि दुनियाँसँग शत्रुता गर्नु किनकी दुनियाँले गर्ने प्रेमको नाममा बलात्कार हो भाइ यहाँ सफलता पाउन आफैले आफूलाई त्याग्नु […]

society

नशा | Nidesh Acharya | Nepali Poem

रातले, अन्धकारको, ब्ल्याङ्केट ओढाइदियो । आकशको बत्ती फ्युज भयो । चन्द्रले अन्धकारको पृष्ठभुमिमा आफ्नो अस्तित्त्व शून्य पारिदियो । ताराहरुले पृथ्वीलाई । हेर्न आएनन् । चुपचाप छु म । स्तब्ध छु । खै, सबै मानिसहरु फुत्तफुत्त निस्किन्छन् आफ्नो ओतबाट अफिस जाने अरे । १० बज्यो भन्छ मेरो घडीको अलार्मले । म जिउमा नाङ्गो आफ्नो कोठाभित्र । […]

Nidesh Acharya

रस र Rush | Nidesh Acharya

डाँडालाई सेतो बादलले हेर्दैछ घोप्टो परेर डाँडाको वृक्षका पातहरुमा बादलको रस डाँडामुनि कंक्रिट गुफाभित्र बस्ने आधुनिक मानिसहरुको हरेक दिनको rush रसबिनाको rush र rush बिनाको रस एकै ठाउँमा दुईप्रकारका रस त्यो प्राकृतिक रसलाई छोडेर पिउन यो आधुनीक rushमा थाल्यो जिउन हाम्रो विकसित सभ्यता । म यो आधुनिक rushबाट एकछिन पन्छिएर आफ्नो घर भर्न, ग्राहकको पेट […]

sauzan dhakal

उत्सव | Nidesh Acharya

बिहानै सूर्यभन्दा अगाडि हामी खाटबाट उदायौँ गन्तव्यविहिन पछ्याउदै बाटो देहातको सहरको कोलाहल अर्बनाईजेसनमा प्याक गरि सहरलाई दिएर उपहार। मात्र हरियो खेतले निर्मित हो ब्रहमाण्ड जस्तो लाग्ने स्थानमा चियाको तल्तल लाग्ने जिब्रोहरु भोक भोक लाग्ने पेटहरु ताजा ताजा गफ गर्ने मुखहरु पर्खिरहेको एक्लो दोकान भित्र बसेर सम्पूर्ण प्रेमी जोडीलाई डाहालाग्ने गरि देखिन्छ आकाशले खेत चुमिरहेको । […]

Nidesh Acharya

मुड | Nidesh Acharya | Nepali Poem

वर्षाको गन्धले दिँदै छ नशा एकछिन अगाडि रुक्यो पानी, फेरि तयारी चाउचाउझै छ तयार बादल । भ्रामक आकशमुनीको भौतिक संसार, भौतिक संसारको जीवन भन्ने खेलको सहभागी म २६ लेभलको स्टेजमा खेल्दै । फेर्दै असर्फी जस्तो श्वास जीवनको खेललाई बनाएर तास हारीसके असर्फी हार्दैछु असर्फी सक्किन्छ क्यारे असर्फी । सोच्दैछु कार्यलयको कोठाको बनेर कैदी । एक्कासी […]

prabhat paudyal

Nepali Poem | अन्धो बनायो वर्षाले | Nidesh Acharya

वर्षाले अन्धो बनायो काला बादलको बिस्पोटक फुटेर छरिएका पानीका छर्राहरु, नयन अगाडी ऐना बनाएर उभ्यायो देख्दा भुइँ चुम्न उर्लिएका पानीका फोकाहरु, पट्पटी फुट्दा फुटे जस्तो लाग्छ आफ्नो अस्तित्वका पोकाहरु बादल गड्गडाएर हाँस्दा लाग्छ सुन्दैछु आवाज धोका दिनेहरुको।   Read More From Nepali Poem at Offline Thinker: पागल | Nepali Poem | Namrata Tuladhar मन आन्दोलन […]