भित्तामा कुँदिएको चित्र | Jivan Shahi | यायावर जि | Nepali Poem

Jivan Shahi Nepali Poem

भित्तामा कुँदिएको

पुरै हाँस्न बिर्सिए जस्तो

मुसुमुसु मुस्कुराए जस्तो

लोभ लाग्दो

रहर लाग्दो

एउटा चित्र छ

एउटा चित्रमा

अनेक अर्थ छ

अर्थहरुले

शान्ति बोकेको छ

शान्ति बोकेको मान्छे

झनै शान्त छ

भित्तामा कुँदिएको चित्र

अर्थात बुद्ध !!!

 

 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *