एक झलक जिन्दगी | Poem | Secret Thinker

muzeer

हिजो जीवनको एक झलक देखे
बाटोमा मलाई गुनगुनाउँदै थिई,

उसलाई यहाँ-त्यहाँ खोजिरहँदा
ऊ मलाई हेरि मुस्कुराइ रहेकी थिइन्,

लामो अन्तरालपछि होस् आयो
उ त मलाई सुताइरहेकी थिइन्,

हामी दुबै एकअर्कासँग किन रिसाउँछौं
म उसलाई बुझाउँदै थिएँ र उनी मलाई,

मैले सोधे- किन यति धेरै पीडा दियौ
तिमीले बेकारमा,
हाँस्दै भनिन्- म जिन्दगी हुँ पागल
तिमीलाई जिउने तरिका सिकाउँदै थिएँ।

-Translated Hindi Poetry

 

Read More from other secret thinkers:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments
We are Writers who do not want to reveal our names. If you wish the same, mention #nonameplease on top of your writing and your name will be secret too.

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *