Nepali Poem | वैशाख र इटहरी | Sugam Dulal
हावाले जागिर छोडेदेखि पङ्खाको ओभर टाइम सुरु भयो । पसिनाले लुत्रुक्क भिजेको सर्ट फुकाल्न मास्टर साब ओभर टाइम सकेर फर्कनु भयो कार्यालयबाट । पातलो कपडा लगाएर रातमा निदाउँदै गर्दा ओभर टाइम गर्न बसेका एक हुल लाम्खुट्टेले तिखा दाँत गाडिदिए र ब्युँझाइदिए मास्टर साबलाई मध्यरातमा चलिरहेको पङ्खा मुन्तिर थपडी मार्दै भुतभुताउँछन् मास्टर साब र रातारात […]