Sugam Dulal

author
nepali poem Sugam dulal offline thinker

Nepali Poem | माइतीघरको मर्म | Sugam Dulal

Nepali Poem | माइतीघरको मर्म | Sugam Dulal शान्तिको बिहा गराउन घरले ठूलो ऋण लियो विवेक र आदर्श बेचेर परदेशीलाई दाइजो दियो र पठाइदियो छोरीलाई नफर्किने बाटो। त्यसैबेलादेखि घर माइतीघर बनेको हो। ऋण दिएकाहरू साउ बटुल्न ब्याज असुल्न पालैपिच्छे माइतीघरको ढोका ढक्ढक्याउँछन् डाक्टर रोग देखाउँदै आउँछन् मास्टर भोक देखाउँदै आउँछन् किसान शोक देखाउँदै आउँछन् चुकुल […]

nepali poem Sugam dulal offline thinker

Nepali Poem | चिसो/जाडो | Sugam Dulal

Nepali Poem | चिसो/जाडो |Sugam Dulal थोरै दिन जानेका धेरै लिन जानेका तपाईँका हत्केलालाई पन्जाभित्र लुकाउनुस् । अरूको नराम्रो सुन्न तम्सिने राम्रो सुन्दा तर्सिने तपाईँका कानलाई टोपीभित्र लुकाउनुस् । सर्टकट बाटाहरूमा मात्र अघि बढ्न खोज्ने तपाईँका पैतालालाई बाक्ला मोजाभित्र लुकाउनुस् अग्ला वस्तुतिर फर्कने होचा वस्तुबाट तर्कने तपाईँको गर्दनलाई न्यानो गलबन्दीभित्र लुकाउनुस् त्यसै त चिसो रहने […]

Sugam Dulal

ह्याप्पी बर्थडे बुबा | Sugam Dulal | [Offline Thinker]

ह्याप्पी बर्थडे बुबा | Sugam Dulal   आज बुबा ५५ को हुनु भो , हैन ५६ हो कि ! खैर उमेर जतिसुकै होस् मलाई यति थाहा छ कि आज बुबाको जन्मदिन हो । फेसबुकमा आज बिहानै साउन १५ अर्थात खीर खाने दिन लेखिएको पोस्ट देखेको थिए । मलाई झट्ट याद आयो आमाले सधै बुबाको जन्मदिनमा […]