Diksha Phuyal

author
Diksha phuyal Offline Thinker

Nepali Poem | प्रेममा स्वतन्त्रता | Diksha Phuyal

प्रेम भनेको हक हो या बन्धन? मन खुलेर उड्ने आकाश हो या कसैले कोरेको सिमाना?   यदि प्रेम खुशी हो भने, किन यसमा स्वतन्त्रता हराउँछ? किन हाँसोको अर्थ सोध्नुपर्छ? किन आँसुलाई लुकाउनुपर्छ? अनि, किन जकडिएका छ्न यसमा शर्तहरू?   म मायामा बाँच्न चाहन्छु, तर हराउन चाहन्न, म हात समाउन चाहन्छु, तर पखेटा काट्न चाहन्न, म […]

Diksha phuyal Offline Thinker

Nepali Poem | म कवि बन्न चाहन्छु… | Diksha Phuyal

म अधुरो कथाहरू पूरा गर्न चाहन्छु, यदि तिमी अन्त्य नभएको सपना हौ भने।   म हराएका आवाजहरूलाई पुनः जन्म दिन चाहन्छु, यदि तिमी मौनताभित्र लुकेको संगीत हौ भने।   म समुद्रको छालमा कविता कोर्न चाहन्छु, यदि तिमी किनार बनी तिनलाई साक्षी बस्छौ भने।   म उजाड पहाडहरूमा हरियाली उमार्न चाहन्छु, यदि तिमी वसन्त बनी बिस्तारै […]

Diksha phuyal Offline Thinker

Nepali Poem | न्यायको सौदा | Diksha Phuyal

के न्याय खोज्न अदालतकै ढोका ढकढक्याउनु पर्छ? के सत्य बोल्न दस्तावेजमा हस्ताक्षर नै गर्नुपर्छ? यदि न्याय सबैको हक हो भने, आफ्नै हकका लागि कति सम्म लड्नु पर्छ?   मैले देखेको छु, न्यायमुर्तिको हातमा झुन्डिएको तराजु अन्धो छ, तर किन यो सधैं शक्तिका अघि झुक्छ? किन दोषी देख्दा देख्दै पनि अदालत मौन बस्छ?   यहाँ न्याय […]

Diksha phuyal Offline Thinker

Nepali Poem | प्रेममा स्वतन्त्रता | Diksha Phuyal

प्रेम भनेको हक हो या बन्धन? मन खुलेर उड्ने आकाश हो या कसैले कोरेको सिमाना?   यदि प्रेम खुशी हो भने, किन यसमा स्वतन्त्रता हराउँछ? किन हाँसोको अर्थ सोध्नुपर्छ? किन आँसुलाई लुकाउनुपर्छ? अनि, किन जकडिएका छ्न् यसमा शर्तहरू?   म मायामा बाँच्न चाहन्छु, तर हराउन चाहन्न, म हात समाउन चाहन्छु, तर पखेटा काट्न चाहन्न, म […]