दोस्रो स्मृतिमा महेश चौधरी | Mahesh Chaudhary
तत्कालीन स्थानीय विकास राज्यमन्त्री माहेश चौधरीले भौतिक देह त्याग गरेको दुई वर्ष पुगेको छ । बि.सं.२०४८ र २०५४ सालमा गरी दुईपटक राष्ट्रिय सभा सदस्य बन्नु भएका उहाँले २०५४ सालमा स्थानीय विकास राज्यमन्त्री समेतको जिम्मेवारी सफलतापूर्वक वहन गर्नुभयो । उपरान्त समय अध्ययन अनुसन्धानलाई निरन्तरता दिँदै जीवन नै समर्पित गर्नुभयो। २००७ सालमा दाङको बैवाङमा जन्मिनु भएका चौधरीले […]

