Nepali Poem | “भग्नावशेष” | Adriano Dinu Thapa
समृद्धि, परिवर्तन या पहिचानको लागि या अरू नै विघ्न स्वार्थको लागि शत्रुताको प्यास मेटाउनको लागि या स्वाभिमानको ताज खडा गर्नको लागि विद्रोहको नाममा आफ्नैले आफ्नैलाई लखेटी रहे परिवर्तनको झन्डा फराउनलाई आफ्नैले आफ्नैलाई कुल्ची रहे ।। विध्वंसको च्यादर माथि जलाउनेले जलाई रहे च्यात्नेले च्याती रहे अन्तत् मैले यी सब सहेरै बसे किनकि म सबैको […]

