भत्किएको समय | Binod Dawadi

Binod Dawadi

कस्तो दु:ख दियो यो कोरोनाले
के भनु यो कोरोनालाई
धेरै दुःख हामीलाई किन यो आयो
यसले हामीलाई पनि दु:ख दियो
मान्छे सकायो यसले , समय चलेन

यहाँ मान्छे ढंङ्गे युगदेखि आधुनिक युगमा आयो
तर यो कोरोनाले फेरि मान्छेलाई ढुङ्गे युगमा पुर्रायो
किन यस्तो गरेको भनेर सोध्दा जवाफ दिँदैन यो
कोरोना तिमीले विश्व युद्ध जित्यौ
संसार जित्यौ,

अब तिमीलाई कुन युद्ध जित्न मन छ

तिम्रो कारणले गर्दा खराब मान्छे पनि राम्रा भए
असल आफ्नो जीवनमा बाँच्न पाएन्न

ए कोरोना तिमीले धेरै दुःख दिने गरेको देख्न
नसकने भइसके म

जाउँ अब फर्किउ तिमीलाई भन्न चाहान्छौँ

समय न भत्काउ न हाम्रो ।

Binod Dawadi

More From Binod Dawadi

About Birds | Binod Dawadi

Birds you fly in the sky
Birds you are free in the sky
Birds you don’t have any kinds of pain
Birds you fly and travel to the places and in rain
This ground could not harm you, you are good birds

Birds you build a nest at different trees and in a secret place
Birds you will take care of their baby very much politely
And honestly, You will feed and care for them, you will

Also Read:

जिन्दगीका सकाइहरु | Binod Dawadi

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *