Binod Dawadi

author
Binod Dawadi | Kaliyuga

कलियुग | Binod Dawadi

कलियुग कस्तो आयो कस्तो जहाँ सबै कुराहरु अर्थहिन हुन्छन् मात्र मानिसहरु पैसा धनसम्पत्ति तिर उनीहरू दौडी रहनछन् न त तिनीहरु भक्ति गर्छन् न त तिनीहरु धर्म गर्छन् न त बुबा आमाको हेरचाह मात्र उनीहरू मोज र मस्ती चाहन्छन् किन मानिसहरुले यस्तो खोज्छन् मोज मस्ती मात्रै रोज्छन् भागवत गीतामा भनिएको छ है सबै धर्म संस्कृतिको कुरा […]

Binod Dawadi

भत्किएको समय | Binod Dawadi

कस्तो दु:ख दियो यो कोरोनाले के भनु यो कोरोनालाई धेरै दुःख हामीलाई किन यो आयो यसले हामीलाई पनि दु:ख दियो मान्छे सकायो यसले , समय चलेन यहाँ मान्छे ढंङ्गे युगदेखि आधुनिक युगमा आयो तर यो कोरोनाले फेरि मान्छेलाई ढुङ्गे युगमा पुर्रायो किन यस्तो गरेको भनेर सोध्दा जवाफ दिँदैन यो कोरोना तिमीले विश्व युद्ध जित्यौ संसार […]

Binod Dawadi

About Birds | Binod Dawadi

  Birds you fly in the sky Birds you are free in the sky Birds you don’t have any kinds of pain Birds you fly and travel to the places and in rain This ground could not harm you, you are good birds Birds you build a nest at different trees and in a secret […]

Binod Dawadi

For A Bright Tomorrow | Binod Dawadi

Covid-19; it’s killing many lives, From rich to innocent to every kind. Neither money nor power is working right, All in the hand of doctors to fight.   We must work together, So, stay home and everything will be alright, Yes, the disease’s growing bigger every night But let no individual’s spirit to fright, Because, […]

Binod Dawadi

जिन्दगीका सकाइहरु | Binod Dawadi

जिन्दगीका सकाइहरु | Binod Dawadi हे साथीहरु किन तेरो घर मेरो घर तेरो जग्गा मेरो जग्गा भन्दै झगडा गर्छौ किन चोरी गछौ, किन मान्छे मार्छौ रक्सी, नसालु पदार्थ किन खान्छौ तिमीहरु कन अरुको रिस, डाह, लोभ गर्छौ? जति जे गरेपनि तिमीहरु कहिल्यै पनि अघाउँदैनौ। पैसा, गाडी, घर-जग्गाले केहि पनि हुँदैन यसले मानिसको पिर, दुःख, रोग […]