कलियुग | Binod Dawadi

Binod Dawadi | Kaliyuga

कलियुग कस्तो आयो कस्तो

जहाँ सबै कुराहरु अर्थहिन हुन्छन्

मात्र मानिसहरु पैसा धनसम्पत्ति तिर

उनीहरू दौडी रहनछन्

न त तिनीहरु भक्ति गर्छन्

न त तिनीहरु धर्म गर्छन्

न त बुबा आमाको हेरचाह

मात्र उनीहरू मोज र मस्ती चाहन्छन्

किन मानिसहरुले यस्तो खोज्छन्
मोज मस्ती मात्रै रोज्छन्

भागवत गीतामा भनिएको छ है

सबै धर्म संस्कृतिको कुरा बुझ्दा मैले

यहिँ कुरा सिके कि तिम्रो हातमा

तिमीले निर्माण गरेका कुनैपनि कुरा तिम्रो हुँदैन

केवल त्यसमा भगवानको अधिकार हुन्छ

एकबारको जिन्दगी राम्रो सँग बिताउ भन्छ

कलियुगमा मानिसहरूले नचाहिने सारा काम गर्छन्
यदि तिमीले जति पनि खराब काम गरेका छौ
माफी माग जसलाई तिमीहरुले नचाहिने कुरा गरेका छौ
चित्त शुद्ध राख सधैभरि र दिमागलाई सहि दिसामा चलाउ
तिमीहरु भन्लाउ कलियुगमा कसरी बाँच्ने धन बिना ?

एकपटक भगवानको जिन्दगी त केलाउ।

– Binod Dawadi

 

Read More Poem:

How Good Guys Break Your Heart | Asmita Gautam ‘bari’

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *