जिन्दगीका सकाइहरु | Binod Dawadi

जिन्दगीका सकाइहरु | Binod Dawadi हे साथीहरु किन तेरो घर मेरो घर तेरो जग्गा मेरो जग्गा भन्दै झगडा गर्छौ किन चोरी गछौ, किन मान्छे मार्छौ रक्सी, नसालु पदार्थ किन खान्छौ तिमीहरु कन अरुको रिस, डाह, लोभ गर्छौ? जति जे गरेपनि तिमीहरु कहिल्यै पनि अघाउँदैनौ। पैसा, गाडी, घर-जग्गाले केहि पनि हुँदैन यसले मानिसको पिर, दुःख, रोग … Continue reading जिन्दगीका सकाइहरु | Binod Dawadi