- Aanchal Adhikari
- August 5, 2020
यो २०२० साल | कविता | Aanchal Adhikari
यो २०२० साल वेगसँग यो त्रास र विस्मात फैलायो कस्तो डरलाग्दो रहेछ यो बाढी र पहिरो हिजो परिवारमा खुसी छाउँदै
म, म बिर्सिने छैन ती तिमीसँगका हरेक पल अनि वातहरु साथै बिर्सिने छैन पानी बिनाको माछा जस्तै छटपटाएका हरेक रातहरु