माया | Nepali Poem | Pravash Dhamala

Pravash Dhamala

तिमीले दिएको त्यो मायाको चिनो
आजसम्म पनि छ माया..
तिमीले भनेको हरेक शब्द
मनमा बसेको छ माया
टाढा भएर पनि त्यही यादहरु
मेरो मनमा बसेको छ माया
थाहा छैन हाम्रो भेट अब कहिले हुन्छ
जसरी माछा पनि पानीबाट बाहिर आउँदा तड्पिन्छ
हो म त्यसरी नै तड्पिन्छु माया..

हो थाहा छ टाढा भए पनि माया गर्न छोदैनौं तिमीले
तर यो मेरो सानो मन तिमी तिरै छ माया
बसेर धेरै कुरा गर्छु छ माया…..

 

Read More From Offline Thinker:

__________________________

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *