माया | Nepali Poem | Pravash Dhamala
तिमीले दिएको त्यो मायाको चिनो आजसम्म पनि छ माया.. तिमीले भनेको हरेक शब्द मनमा बसेको छ माया टाढा भएर पनि त्यही यादहरु मेरो मनमा बसेको छ माया थाहा छैन हाम्रो भेट अब कहिले हुन्छ जसरी माछा पनि पानीबाट बाहिर आउँदा तड्पिन्छ हो म त्यसरी नै तड्पिन्छु माया.. हो थाहा छ टाढा भए पनि माया गर्न […]

