Nepali Poem | क​,ख​,ग​,घ​,ज्ञ | Mohit Bhusal

mohit bhusal Offline Thinker poet

क​,ख​,ग​,घ​,ज्ञ

अनिश्चिततामा असत्यताको पुष्टि गर्न मेरो होडबाजी जारी रहला ।
ढुङ्गासरि देहमा कोमलताको पुष्टि गर्न मेरो जोडाबाजी जारी रहला ॥

भारी रहला आफ्नो सिर टेको लाउने सिरानी ।
गाली रहला आफ्नो आत्मको आत्मियतालाई टुटाउने वाँणी ॥

अल्झाउँदा लड्ने शरिर अज्ञात छ, अडाउने अभिप्राय राखेको ।
शब्दमा गढ्ने शरिर अज्ञात छ, नयनले बिन्ति राखेको ॥

वर्तमान्; मलाई मान भन्छ, अन्धो आँखा भन्छ भविष्य ।
देख्छ अनिश्चित भावना, भन्छ “क​,ख​,ग​,घ​,ज्ञ” ॥

 

 

Read More Nepali Poem at Offline Thinker:

क बाट कलम ! जनक कार्की | Offline Thinker

Read more at Offline Thinker

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

Leave a Reply

Your email address will not be published. Required fields are marked *