Nepali Poem | क,ख,ग,घ,ज्ञ | Mohit Bhusal
क,ख,ग,घ,ज्ञ अनिश्चिततामा असत्यताको पुष्टि गर्न मेरो होडबाजी जारी रहला । ढुङ्गासरि देहमा कोमलताको पुष्टि गर्न मेरो जोडाबाजी जारी रहला ॥ भारी रहला आफ्नो सिर टेको लाउने सिरानी । गाली रहला आफ्नो आत्मको आत्मियतालाई टुटाउने वाँणी ॥ अल्झाउँदा लड्ने शरिर अज्ञात छ, अडाउने अभिप्राय राखेको । शब्दमा गढ्ने शरिर अज्ञात छ, नयनले बिन्ति राखेको ॥ वर्तमान्; […]