Pariwesh Chapagain

Pariwesh Chapagain

मन आतिन्छ | Pariwesh Chapagain | मुन्छे

म सुतेर पनि, सपनामा दौडिरहेको कारण निन्द्रा र म बीच, अचेल ऐठन पसेको छ…. यहि कारण निन्द्रासँग पारपाचुके भैसक्यो मेरो… यी रातमा कता कता आफैमा गुम्सिरहँदा… स्वास फेर्दा फेर्दै पनि निसास्सिरहन्छु म, मौनतासँग घनिष्ठ प्रेम भैसकेको छ मेरो, जुन कुरा यो समाजमा अपाच्य छ… यहाँ मैले देख्ने हरेक सपनाहरु अपाच्य छ्न्…. मेरो जिन्दगीले मेरा आँसुहरु […]

poetry

एक पटक फेरि उठ्ने मन छ | Nepali Poem by Pariwesh Chapagain

गलिसकेँ म यी मध्यरातमा मेरा अनि निन्द्राका बीच गुन्जिने दर्द्नाक आवाजहरुबाट, यो टड्पाहट, रोदन, तछांड,मछाड्को यात्राहरुबाट, हुँने खानेहरुको र हुँदा खानेहरु दुवैको पीडाहरुबाट….. जातभात धर्म भन्दै अलगीयका दाइभाइको रिनबाट.. अनि आज मान्छेबाट मान्छे टाढिनुपर्ने चलनबाट.. निन्द्रामा मीठो सपना नबुनेको सायद वर्षौ भएछ… एकपटक फेरि निन्द्रा देविको काखमा लडिबुडी गर्न मन छ निन्द्रा पूरा भएर,,, अब […]

Unique Balochi Wedding Traditions | Written by Zubair Arif

बुवा म अहिलै बिहे गर्दिन है? | Pariwesh Chapagain-मुन्छे [Offline Thinker]

बुवा म अहिलै बिहे गर्दिन है? बुवा,म अहिल्यै बिहे गर्दिनभर्खरै त यी मेरा अवोध मस्तिष्कलेभाडाकुटी खेललाई खेल हो भनेरछुट्याउन सिक्दैछन् । यी हातका रेखाहरु बल्ल त बाटो खोज्दै छन्त्यसैले बुवा म अहिले विहे गर्दिन हैसायद हाम्रो तिर भाले नभएर होलाम मोबाइलमा अर्लार्म राखेर बल्लबल्ल उठ्ने गर्छुबुवा सोच्नुस त, अहिल्यै यदी म पराई घर गए भनेत्यहाँको […]