Niraj Itani

author
Niraj Itani

तिम्रो हाँसो | Nepali Poem | Niraj Itani

धेरै पछि देखेँ तिम्रो हाँसो तिमीलाई कस्तो सुहाएको औंला भाँच्दा वर्षौ पो भएछ समय बित्ताएको पत्तो नहुने रहेछ कतै अघि कतै पछि भएनी दन्त्य लहर मुहारमा खुसी सुहाएको म सोच्थेँ तिम्रो त्यही हाँसोको मुहान म थिएँ आज थाहा भयो भ्रममा पो रहेछु झिल्को लागएको थिएँ कि सायद मुहान तिमीभित्रै पो रहेछ, खुलेको यो हाँसो तिम्रो […]

Niraj Itani

आशा छ | Nepali Poem by Niraj Itani

आशा छ | Nepali Poem by Niraj Itani निःशब्द छु म निरस छन्  यी ओठ, छैन फेरि त्यही पल सम्झन, तिमीलाई मुडा भएको हेर्न, त्यो उर्जाशील मुहार सेलाएको हेर्न, दियोले पलभरमै आकाशमा उडेको हेर्न यसरी नै गुमाउने यहाँ म मात्र कहाँ रहेछु र आशा छ तिमी उडेको मात्र हौं केही पल हराएको मात्र हौ, आशा […]

Niraj Itani

के लेखुँ र म | कविता | Niraj Itani | काव्यकुञ्ज कविता प्रतियोगिता

के लेखुँ र म खै जीवनका बारे, मनमा गुम्सी बसेका भावना? या तिमीलाई व्यक्त गर्न नपाएका अनेकन चहाना ! सुन्छौ र तिमी ? के मेरो बोली जीवनका आशा अनि कल्पना, हाँसो खुसी अनि विडम्बना बाँचेको छु, छैन भनौं कसरी स्वास फेरि रहेछु, धड्कन चलिरहेछ, खुशी छैन भनौं कसरी, अनुहार हाँसी रहेछ, हेर्दा तिमीले दाँतदेखि रहेछ […]