कसैको यादमा डुबेछु। Anish Adhikari | Nepali Poem
बिहान उज्यालो हुँदादेखि राती अधेरो हुँदासम्म, एक्लै बसिरहेछु। किन हो किन कसको यादमा डुबेर,बस्ने गरेछु। खै मलाई जन्माउने ईश्वरकै, आदेशमा हिड्ने विचार गरेछु। उहाँकै भावनामा डुब्ने , भावनात्मक कुरा गरेछु। म एक्लै बसेर फत्फताउन लागेछु। एकान्तमा बसी कुरा नियाल्न थालेछु। म एक्लै बसी कसैको यादमा डुबेछु। Read More Nepali Poem by Anish Adhikari: केटाहरु […]

