Madan Dulal

author
Madan Dulal

Nepali Poem | वैदेशिक छत्रछाया | Madan Dulal

प्रकृतिले उथलपुथल चिजबिजले अलौकिक संस्कृतिले भरिपूर्ण एकताको एक ढिक्कापन बहुभाषाको एक आवरण तर ,चिजको अनुसन्धानमा भुलेर राष्ट्रहित विपरित, डलरमा र्याल चुहायी( उधोगतिमा धकेली वैदेशिक छत्रछायामा हुर्कदै छ मेरो देश अनि नरेश नुनदेखि चुन भित्री बस्त्रदेखि हर लत्ताकपडा क्रिमदेखि तेलजन्य पदार्थ श्रृङ्गारदेखि सम्हार हरेकमा आफू भरिपूर्ण हुँदाहुँदै विदेशीको भरमा परि तितो छत्रछायामा डुक्रदैछ सीता जन्मिएको देश […]

Madan Dulal

पिर | Nepali Poem by Madan Dulal

जब मन बेतोडले नै कुडिन्छ रहरका ती तार ध्वार्रै चुडिन्छ छैनन् अर्ती दिने प्रिय साधन धनले अनमत्त भइ बने मादन अनि खल्बली पिर बास लिन्छ । एक कदम बढे दुई कदम धकेल्छन् मीठो छैन तीतो वचन उकेल्छन् कहाँ जानु कसलाई भन्नु वेदना आउ कोही दैवरुपी गर्छु आरधना र यस्तै कोलहालले नै मन छिन्छ फेरियो समय […]

Madan Dulal

Women Violence | Madan Dulal

The earth creator`s refers the great women act.. biologically weak but forward in peace fact… But our society is still in stone age & serious problem is not hire seems engage…. Women, a part of god a state of leader a inspiration part a courageous partner a changeable factor but a painfully point Old traditional […]

Madan Dulal

गर्भ | Madan Dulal | Nepali Poem

जब मनको बार्दलीमा भविष्यका तरंगहरु तुर्लुङ्ग झुन्डिन्छन् तब तनमनले आउदा दिनहरु कल्पिन्छन् कतै फुरुङ्ग हुन्छ कतै एकोहोरो सम्झिरहन्छ कास जिन्दगीको मार्ग अविरल चाल्न एक अर्धाङ्गिनीको खोजीमा दौडिन्छ मन। तर यहाँ सम्बन्धका बाध बाध्न गोत्र,कुलघरानी ,शिक्षित भइ परिवारको यत्रतत्र धान्नु अरे, नाता, कुटुम्ब जोर्जम्मा गरि बिहेको निधो भयो रे प्रकृतिको नियम! हरेकको चहाना बाबा आमा बन्ने […]