Bikesh Gamal

contributor
Bikesh Gamal

गजल | Gajal | Bikesh Gamal

  सुख समृद्धि खोज्नु पर्ने जिन्दगीमा दुःख अभाव सवार गरी रहन्छ यही अवसर सम्झियो उसले, महोदय मेरो कमजोरीमै प्रहार गरी रहन्छ मैले जित्दा जीत ठूलो रहेन यहाँ गुमाउँदा यादगार रही रहन्छ हार अस्वीकार पनि गर्न नसकिने बेखुसी ऊ स्वीकार गरी रहन्छ जित्दा एक तोला बधाई थिएन उसको हार्दा शून्य सान्त्वना रही रहन्छ     More […]

Bikesh Gamal

कविता र गजल | Bikesh Gamal | Poem & Gajal

#गजल उ दिन्छ बरु माया लिन सक्दैन परिवर्तन हुने कुरा न हो कोहि किन्न सक्दैन बरु बेरोजगार भत्ता बाँड्छु भन्छ सरकार युवा स्वरोजगार ल्याउन, अनि दिन सक्दैन खुशी किन्न भनेर हिनेको छोरो बेखबर छ असिमित आशा आमाको सकिन सक्दैन बरु दुखको प्रतियोगिता भैदिए प्रथम हुन्थे म अविरल बग्दछन आशुहरु किमार्थ रोकिन सक्दैन एक प्रेमी सोच्दै […]

Bikesh Gamal

Nepali Poem | सुपरीवर्तन | BIKESH GAMAL

तर यहाँ ढुंगाको टाउको फुटेको छ यहाँ माटोको मासु लुछेको छ यहाँ सहनै नसकिने पिडा भयो धर्तीकै अस्मिता लुटेको छ बुद्ध जन्मेको देशमा हत्या, हिंसा बढेको छ ढुंगा, माटो सबै रोए ,रुखहरु ढली लडेको छ मान्छेको मन भत्किदै गए जिउदै लाश भएको छ एक अर्कामा आत्मसम्मान छैन, देश खस्किदै गएको छ तर यहाँ ढुंगाको टाउको […]

Bikesh Gamal

Nepali Poem | सोझो नेता उम्मेदवार | BIKESH GAMAL

कविता लेख्छु म तर छन्द भर्न आउदैन राजनीति गर्छु म तर नेपाल बन्द गर्न आउदैन भन्छन छन्द बिहिन कविता र बन्द बिहिन नेपालमा पूर्णता हुदैन न म बन्द गर्छु न म छन्द भर्छु त्येसैले मतदाताले मेरो चुनाब चिन्है छुदैन तपाई हाम्रो सानोतिनो विवादमा बन्द गर्ने चलन त्यहि चलनले सारा जनतालाई भयको छ जलन यस्तो सोच्छु […]

Bikesh Gamal

शान्तिका अवयव | Nepali Poem | Bikesh Gamal

शान्तिका अवयव | Nepali Poem | Bikesh Gamal खुकुरी चलाउने होइन हजुर कलम चलाउने हो देश बिगार्ने होइन हजुर देश बनाउने हो शब्दका तिखा धारले कुरीतिको घाँटी चटक्क रेट्ने हो असमझदारी र द्वोन्दलाई जरै देखि मेट्ने हो खुकुरी चलाउने होइन हजुर कलम चलाउने हो देश बिगार्ने होइन हजुर देश बनाउने हो आफ्नै देशको अहित गर्न […]