ला! गल्ती पो गरेछु | Nepali Poem | Sulochana Adhikari
ला! गल्ती पो गरेछु | Nepali Poem | Sulochana Adhikari सायद धेरै पहिले नै उठाउनुपर्ने थियो त्यो हात ठडाइएका औंलाहरुलाई मेरा लागि हेरिएको त्यो क्रुर दृष्टिलाई बोलिएका ती हरेक शब्दलाई जसले आज पनि घोचिरहन्छ मलाई हो त्यतिबेला रोकिन डर थियो कतै म नै गलत त होइन? सायद उनीहरुले भनेको सहि हो कि ? गलत ठहराउँदै […]

