Nepali Poem | किन देख्दैनौ तिमी | Abin Thatal
किन देख्दैनौ उसलाई तिमी भर्खरै फुल्दै गरेको कोपिला किन देख्दैनौ तिमी एक हातमा चिउरा बोकि भोटो र कट्टु लगाइ नाकबाट बाक्लो पानी बोकेर हुर्कदै गरेको मानवीय बोट किन देख्दैनौ तिमी उसलाई जो आफू आफू नभएर तिमी भइ दिन्छ । खोसेलामा भरिएका सुर्तीको धुलोले डडेको मजेत्रो ओडि आमा छोरोलाई पर्खेको किन देख्दैनौ तिमी माटोलाई माटो किन […]

