Aarjit Pandey

author
Aarjit Pandey Nepali Poem

१७ वर्षको साथी – ममीको रातो Scooter | Aarjit Pandey

म कक्षा २ मा पढ्थेँ। School बाट घर फर्किएपछि मलाई एक्कासि allergy भयो। शरीर भरी फोका–फोका। कहिलेकाहीँ allergy आइरहन्थ्यो, तर त्यो दिन असाध्यै बढी भयो। आत्तिएर छिमेकी फुपूको घरमा गएँ। मेरो आफ्नै phone थिएन। छिमेकी फुपू दिदीले ममीलाई phone गरिदिनुभयो “बाबुलाई एकदम allergy आएको छ, आत्तिराखेको छ।” न video call को जमाना थियो, न photo […]

Aarjit Pandey

Aarjit Pandey: ‘Mature’ बनाउनु छ भने, अस्पतालमा कुरुवा बस्न पठाइदिनु

कसैलाई ‘Mature’ बनाउनु छ भने, उसलाई केही समय अस्पतालमा कुरुवा बस्न पठाइदिनु। हामी प्रायः भन्छौँ “यो त पाको भएन, यसले केही जिम्मेवारी बुझ्दैन।” यस्तो लागेमा, हप्तौँसम्म अस्पतालमा कुरुवा बस्न दिए पुग्छ। एक रात बिताउनै कति गाह्रो हुन्छ! निन्द्रा तिम्रो हुँदैन; रात र दिन दुवै तिम्रा रहँदैनन्। त्यहाँ नर्सका कटाक्ष, डाक्टरको एउटा उत्तरको दिनदिनैको प्रतीक्षा, कर्मचारीको […]

nepali poem Aarjit Pandey

Nepali Poem | चिठी, Genz सहिदको | Aarjit Pandey

आमा, माफ गरिदेऊ है तिमीले पकाइ राखेको खाना छोडेर हिँडेको थिएँ अब खाना खान फर्किन पाउदिनँ, बा तिमी नेपालगन्ज थियौ, म जस्तै छोराहरूलाई पढाउँदै त्यो बेला छोरो नफर्किने गरी गयो सुन्दा भक्कानियौ होला माफ गरिदेऊ है, मेरो लाश तिमीलाई बोक्न बाध्य बनाएँ मन त थिएन तिम्रै बुढेसकालको लागि हिँडेको थिएँ आफ्नै भविष्यलाई हिँडेको थिएँ तिमीले […]

aarjit pandey nepali writer Offline Thinker

Illusion | Aarjit Pandey | English Poem

Why do I get illusioned By the things I call mine? Why do I feel this world is mine And that I must make it better? But how far can I go for it? How long can I fight for it? In the end, it’s nothing I’m fighting for. I have to return everything Mine, […]

Khojeko Sabai Chij Paidine Bhaye | Aarjit Pandey

Khojeko sabai chij paidine bhaye Je rojyo tehi merai bhaidine bhaye Yo sangarsha ke ka laagi?   Ke lagcha tyo Sano balakha pani, thyo khelauna pauda khusi bhayeko ho ra?   Aha haina, uh aafno ‘nai nai’ bhaneki aama le kinidida, aafu le jiteko anubhav ma khusi bhayeko ho,   Rojda rojdai paideko bhaye usma […]

Offline Thinker Aarjit Pandey

Nepali Poem | प्रश्न, कुन्ठाको | Aarjit Pandey

कति आत्तिन्छ तिम्रो मन? कति सोच्छौ त्यही एउटै कुरा? केही भन्न मन लागेको केही लुकाउन मन लागेको, कहीँ कतै चिच्याएर कराउन मन लागेको सबै उही सानो केही ग्राम मुटुको आढसमा कैद छ, हैन त? थाहा छ, धेरै कोसिस गर्छौ त्यो मुटु हल्का बनाउन, तर अँह ! बोली फुर्दैन खै साइत हो यहाँ मिति केही जुर्दैन […]

Aarjit Pandey Offline Thinker

म किन केही लेख्नै सक्दिनँ? | Aarjit Pandey

आज धेरैपछि ल्यापटपमा एम.एस. वर्ड (MS Word) खोलेर केही लेख्न प्रयास गर्दैछु । पुरानो वर्ड २००७, सायद २०२० पछि आफैलाई केही लेख्न भनेर खोलेको याद छैन । २०२० मा कोरोनाको समयमा, क्लब हाउसका गफ र साहित्यप्रतिको मोहले कहिलेकाहीं खोलेको थिएँ। तर फेरि उही केही शब्द लेखेपछि जम्थे दश औंलाहरू । दिमागमा छन् हजारौं प्रसंग, ओठमा […]

aarjit pandey unko sweater

“ऊनको स्विटर”- जसले चिसो बनायो आँखा, न्यानो बनायो मन | Movie Review | Aarjit Pandey

“ऊनको स्विटर” [The Woolen Sweater] | Movie Review “चिना रेखा केहि देखाउन्न, म भाग्य फेरउला।” केही चीजहरू, कोही मानिसहरू तब विशेष हुन्छन् जब तिनको सम्झनाले तपाईंलाई छोड्दैन। सोचेको थिइनँ नेपाली फिल्मले पनि मलाई यसरी बाँध्नेछ भनेर।   मैले अस्ति “ऊनको स्विटर” [The Woolen Sweater] भन्ने फिल्म हेरेँ। अझै पनि उही फिल्मको सम्झनामा म हाँस्छु, खुसी […]