“अपुरो माया ” | Nepali Poem | Asmi Katuwal [Offline Thinker]#1

Jivan Pande

-Asmi Katuwal

केबल तिमीसँग माया गरिरहेछु

तिमी गएपछि थाहा छैन किन बिना कारण बाचिरहेछु
केबल बाचिरहेछु
 
आफ्नो सबै थोक गुमाइसके मैले, खाली हात लिएर हिडिरहेछु।
थाहा छ कहिल्यै पाउन सक्दिन तिमीलाई
तर पनि मनलाई झुटाे  आशा दिलाइरहेछु
 
गरे होला मैले नै केहि गलत दोस आफैलाई दिरहेछु
केबल दिरहेछु
तिमी र म एक हुन त भाग्यमा नै छैन रहेछ
तर पनि तिमीलाई पाउने प्रयास गरिरहेन छु
केबल गरिरहेेछुु
 
सायद तिमी पछि पछि आइरहेछाै
यहि सोचेेर पछि हेर्दै मुस्कुराइ रहेछु
तिमीलाई माया गरिरहेछु
केबल माया गरिरहेछु
 
तिमी गएपछी थाहा छैन बिनाकारण बाचिरहेछु ,
केबल बाचिरहेछु।

Also Read:

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *