Asmi Katuwal

author
secret thinker

बलात्कारको खबर | -अस्मिता कटुवाल [Offline Thinker]

बलात्कारको खबर आजभोलि हरेक दिन पत्रपत्रिकामा छापिएका हुन्छन् बलात्कारको खबर ! हर साझ हेर्ने टेलिभिजनका ब्रेकिङ्ग न्यूजका ठूलाठूला अक्षरमा देखाइन्छ बलात्कारको खबर !   एकाबिहानै मेरा कानमा गुन्जिने यस्ता खबरले  मलाई सोच्न  बाध्य बनाउछ आखिर कहिलेसम्म, आखिर कहिलेसम्म,डरको जिन्दगी बाच्नु पर्ने हामी नारिले ? हुन त जन्मनुभन्दा पहिलानै म डरमा थिएँ कतै गर्भ परिक्षण गरेर […]

Jivan Pande

“अपुरो माया ” | Nepali Poem | Asmi Katuwal [Offline Thinker]#1

-Asmi Katuwal केबल तिमीसँग माया गरिरहेछु तिमी गएपछि थाहा छैन किन बिना कारण बाचिरहेछु केबल बाचिरहेछु   आफ्नो सबै थोक गुमाइसके मैले, खाली हात लिएर हिडिरहेछु। थाहा छ कहिल्यै पाउन सक्दिन तिमीलाई तर पनि मनलाई झुटाे  आशा दिलाइरहेछु   गरे होला मैले नै केहि गलत दोस आफैलाई दिरहेछु केबल दिरहेछु तिमी र म एक हुन […]