- Sudarshan Poudel
- June 12, 2023
बुख्याँचा | Nepali Poem | Sudarshan Poudel
अथाह सम्भावना बोकेर बहेली खेलिरहेका पालुवाहरूबीच ठिंग उभिएको भुसको आत्मा भएको चेतनाशून्य मगज भएको सबै भएको मुटु नभएको केही न