Month: May 2023

Nepali Poem | तिमी नभेटिएकी भए | Suman Bhattarai

तिमी नभेटिएकी भए भालेको पहिलो डाकसँगै बिउझिदैनथे तिम्रा यादहरु ती रंगिन मुस्कानको सम्झनामा बल्झिदैनथे मेरा दिनहरु ती गहिरा आँखाहरुको तलतलमा

READ MORE

Nepali Poem | आग्रह | Sudarshan Poudel

भरे साँझ भेटौँ चौतारीमा म कोसेली सपना बोकी आउँछु काँध मेरो सिरानी होस् तिम्रो तिम्रै लागि म मेरो गीत गाउँछु

READ MORE