- Sudarshan Poudel
- May 10, 2023
Nepali Poem | आग्रह | Sudarshan Poudel
भरे साँझ भेटौँ चौतारीमा म कोसेली सपना बोकी आउँछु काँध मेरो सिरानी होस् तिम्रो तिम्रै लागि म मेरो गीत गाउँछु