- Janak Karki
- November 19, 2022
Nepali Poem | चुनाव चिन्ह – मुटु | Janak Karki
उम्मेदवारी दिएको छु तिम्रो मनको प्रतिनिधि सभामा घोषणा पत्रमा धेरै कुरा अटाउन सकेको त छैन बस् निस्वार्थ,निशर्त,पवित्र प्रेम जस्ता केही
उम्मेदवारी दिएको छु तिम्रो मनको प्रतिनिधि सभामा घोषणा पत्रमा धेरै कुरा अटाउन सकेको त छैन बस् निस्वार्थ,निशर्त,पवित्र प्रेम जस्ता केही
सत्ता पाए, मान्छेको घमण्ड पनि बढ्दो रहेछ छातीभित्र, ममताको भावना जाग्दो रहेछ ।। विकास गर्छु, सुधार ल्याउँछु, भन्ने त्यो नेता