- Prabhat Paudyal
- May 15, 2022
Nepali Poem | हुन त मलाई कविता लेख्न आउदैन | Prabhat Paudyal
मलाई कविता लेख्न त आउँदैन तर जब म उनलाई सोच्ने गर्छु मेरा भावहरु शब्द बनेर डुल्न निस्किन्छ समयको त्यो गोरेटोमा