- Suman Bhattarai
- April 24, 2022
Nepali Poem | उपहार | Suman Bhattarai
जसरी तीर्थमा चढाएको प्रसाद भक्तको होइन ईश्वरको हो.. त्यसरी नै तिम्रो यादहरुको तीर्थयात्रामा पुण्य कमाएको केही हरफ कविताहरु सबै तिम्रै