- Pari Vikram
- April 7, 2022
दोष | Pari Vikram || Nepali Poem ||
दोष तिमी एउटा नदी आफ्नै छुट्टै मूलबाट निस्किएकी आफ्नै छुट्टै गन्तव्य भएकी र, गन्तव्य चुम्न आफ्नै बाटो भएकी म पनि