- Bizay Sangroula
- November 18, 2021
अन्तर्यात्रा | Nepali Poem | Bizay Sangroula
बाहिर के खोज्नु छैन कुनै अर्थ बाहिर के रोज्नु लाग्छ सबै व्यर्थ ! भित्र हेर्छु आत्मानुरागले भरिन्छु आत्मपदको चाहमा प्रमादले